फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान « Khabarhub

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान


७ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको छ । भारती मिडियाहरुका अनुसार उनी नयाँ फिल्म ‘गलवान’को तयारीमा जुटेका हुन् ।

यो फिल्ममा पातलो देखिनुपर्ने भएकाले सलमान तौल घटाइरहेका छन् । अर्कोतर्फ फिल्मको प्री–पोडक्सनको कामहरु भइरहेको बुझिएको छ ।

निर्देशक अपूर्व लखिया जुलाईमै छायाङ्कनमा निस्कने योजनाका साथ काम गरिरहेका छन् । पहिलो चरणको छायाङ्कन लदाखमा २५ दिन चल्ने बताइएको छ ।

यो फिल्ममा सलमानको अपोजिटमा नायिका चित्रांगदा सिंह रहने छिन् ।

भारतीय मिडिया पिंकभिल्लाका अनुसार यो फिल्मको कथा गलवान भ्यालीमा सन् २०२० मा भएको आक्रमणमा आधारित रहेको छ । यो सत्य घटनामा आधारित रहेर बन्न लागेको फिल्म हो ।

सलमानले फिल्ममा सेनाको भूमिका निर्वाह गर्न लागेका हुन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : ०४ बजे

सर्वसाधारणलाई सर्प पहिचानसम्बन्धी तालिम सञ्चालन

टीकापुर– कैलालीको टीकापुर नगरपालिकामा सर्पदंशबाट जोगिन सर्वसाधारणलाई सर्प पहिचान गर्ने

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका