विश्व सङ्गीत दिवसमा थारू कलाकारको प्रस्तुति « Khabarhub

विश्व सङ्गीत दिवसमा थारू कलाकारको प्रस्तुति


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय थारू कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन् । विश्व सङ्गीत दिवसको अवसरमा शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको वृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरूले आआफ्नो ठाउँ विशेषका प्रस्तुतिहरू दिएका हुन् ।

कार्यक्रमको नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्व सांसद रेशम चौधरीले गरेका थिए । कार्यक्रममा बोल्दै चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको गुनासो गरे ।

राष्ट्रिय थारू कलाकार संघका महासचिव विजय चौधरीले देशभरका थारू कलाकारहरूले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुति दिएको जानकारी दिए ।

कार्यक्रममा चारजना अग्रज स्रष्टालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ४९ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा