साताको पहिलो दिन नेप्सेमा गयो पहिरो, २२५ वटा कम्पनीको घट्यो शेयर मूल्य « Khabarhub

साताको पहिलो दिन नेप्सेमा गयो पहिरो, २२५ वटा कम्पनीको घट्यो शेयर मूल्य


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । आज नौ अर्ब १४ करोड ५८ लाख ५८ हजार पाँच सय १० रुपैयाँको शेयर कारोबार हुँदा ३२.९३ अंकले नेप्से घटेर २५९५.९७ विन्दुमा आइपुगेको हो ।

नेप्सेमा शेयर कारोबार भएका कम्पनीमध्ये आज २२५ वटा कम्पनीको शेयर मूल्य घट्यो भने २३ वटा कम्पनीको शेयर मूल्य बढ्यो । नेप्से घटेसँगै आज नेप्सेको पुँजीकरणमा पनि १.२५ प्रतिशतले गिरावट आएको छ ।

आज नेप्सेमा जोशी हाइड्रोपावरको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने पियोर इनर्जीका कारोबारीले सबैभन्दा धेरै गुमाए । नेप्सेको गिरावटसँगै सबै समूहको परिसूचक पनि आज नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ३ : ४५ बजे

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग