इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता « Khabarhub

इरानमाथि आक्रमणपछि अमेरिकी शहरहरूमा उच्च सतर्कता


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इरानका तीनवटा परमाणु स्थलबमा आक्रमण भएपछि अमेरिकामा सुरक्षा सतर्कता बढाइएको छ ।

आक्रमणको केही समयमै, न्युयोर्क र वासिङ्टन डीसीसहित अमेरिकाभरिका प्रमुख शहरहरूमा सुरक्षा सतर्कता बढाइएको हो।

न्युयोर्क प्रहरी विभाग (एनवाईपीडी) ले इरानको स्थितिलाई नजिकबाट अनुगमन गरिरहेको बताएका छन्।

त्यसैगरी, वासिङ्टन डीसीको महानगरीय प्रहरीले पनि अवस्थामाथि नजिकबाट नजर राखिरहेको जनाएको छ ।

विभिन्न सुरक्षा एजेन्सीहरूसँग समन्वय गरी सुरक्षासँग सम्बन्धित जानकारीहरू आदानप्रदान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले हालको अवस्थामा शहरमाथि कुनै प्रत्यक्ष खतरा नदेखिएको जनाएको छ । तर सतर्कतास्वरूप धार्मिक स्थलहरूमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : १८ बजे

सुदूरपश्चिम रोयल्समा न्युजिल्याण्डका स्कट कुगेलेइन अनुबन्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

रास्वपा सांसदकै आक्रोश : मन्त्रीलाई सामान्य रुघा लाग्दा हेलिकप्टर, जनतालाई अस्पतालमा छैनन् डक्टर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पारशमणि गेलालले भौतिक मन्त्री सुनिल

पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण मुद्दामा बहस सकियो, फैसलाको प्रतिक्षा

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा

विधेयकमा ‘वेश्यावृत्ति’ शब्द राखिएकामा सांसद अधिकारीको आपत्ति

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् लिमा अधिकारी

काभ्रे जीप दुर्घटना : मृतकको पहिचान खुल्यो, घाइतेलाई धुलिखेल अस्पताल ल्याइयो

काभ्रेपलाञ्चोक– खानीखोला गाउँपालिका–१ स्याउथलीमा आज मध्याह्न भएको जीप दुर्घटनामा मृत्यु भएका