सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ २४ पैसा र बिक्री दर १३८ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ २९ पैसा र बिक्रीदर १५९ रुपियाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८५ रुपियाँ ९३ पैसा र बिक्रीदर १८६ रुपियाँ ७४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ०९ पैसा र बिक्रीदर १६९ रुपियाँ ८२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ १७ पैसा र बिक्रीदर ८९ रुपियाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ६६ पैसा र बिक्रीदर १०१ रुपियाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ३७ पैसा र बिक्रीदर १०७ रुपियाँ ८४ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ २५ पैसा र बिक्रीदर १९ रुपियाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपियाँ, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९२ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५१ पैसा र बिक्रीदर ३२ रुपियाँ ६५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०७ पैसा र बिक्रीदर १० रुपियाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३० पैसा र बिक्रीदर १४ रुपियाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३५ पैसा र बिक्रीदर २१ रुपियाँ ४५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६१ पैसा र बिक्रीदर १७ रुपियाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रुपियाँ ५४ पैसा र बिक्रीदर ४५३ रुपियाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपियाँ ३० पैसा र बिक्रीदर ३६७ रुपियाँ ८९ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुपियाँ ०५ पैसा र बिक्रीदर ३६० रुपियाँ ६१ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिद दर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : ३० बजे

विज्ञानमा महिला तथा बालिकाको सहभागिता बढाउनुपर्नेमा जोड

काठमाडौं– आज ‘विज्ञानमा महिला तथा बालिकाहरूको अन्तर्राष्ट्रिय’ दिवस हो ।

राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पारित गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

गायक-गायिकालाई महोत्सवकाे चटारो : को कति व्यस्त ?

काठमाडौं – कुनैबेला एल्बम बेचेर मनग्य कमाउने गायक-गायिकालाई अहिले मेला-महोत्सवले

विश्वकप : अभ्यासमा व्यस्त नेपाल, बिहीबार इटालीसँग भिड्दै

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल