प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे २ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक २.६४ अंकले बढेर २५९८.६२ को विन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.६६ अंकले बढेको छ ।

सेसन अवधिमा ३३ कम्पनीको ५४ हजार ३० कित्ता शेयर किनबेच हुँदा २ करोड ७५ लाख ७० हजार ६७३ रुपैयाँबराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये १९ वटाको मूल्य बढ्यो भने १४ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ११ : ०१ बजे

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’