इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण  « Khabarhub

इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– इरानबाट २९२ भारतीय नागरिक लिएर एक विमान मङ्गलबार नयाँ दिल्ली पुगेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा यसको जानकारी दिएका छन् ।

जायसवालले लेखका छन्, ‘इरानबाट २९२ भारतीय लिएर एक विमान २४ जूनमा दिल्ली पुगेको छ । यसका साथै अहिलेसम्म २ हजार २९५ भारतीयलाई इरानबाट सुरक्षित निकालिएको छ ।’

इरानबाट भारतीय नागरिकलाई सुरक्षित स्वदेश फिर्ताका लागि भारत सरकारले आफ्नो अभियानलाई ‘अपरेसन सिन्धु’ नाम दिएको थियो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : १३ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल