नेपालमा ‘सितारे जनिम पर’ अर्को साताबाट प्रदर्शनमा आउन लागेको हो ? « Khabarhub

नेपालमा ‘सितारे जनिम पर’ अर्को साताबाट प्रदर्शनमा आउन लागेको हो ?


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड नायक आमिर खानको फिल्म ‘सितारे जमिन पर’ नेपालमा पनि प्रदर्शनमा आउने भएको छ ।

एप्पल इन्टरटेन्मेन्टले यो फिल्म नेपालमा प्रदर्शनमा ल्याउन लागेको हो । यस कम्पनीको आधिकारिक वेब साइटमा तत्काल प्रदर्शनमा आउने फिल्मको सूचीमा ‘सितारे जमिन पर’ राखिएको छ ।

उक्त वेबसाइटमा यो फिल्म नेपालमा असार १३ गते अर्थात् आगमाी शुक्रबारदेखि प्रदर्शनमा आउने उल्लेख गरिएको छ ।

यो फिल्म भारतमा भने असार ६ गतेबाट प्रदर्शनमा आएको छ । उता यो फिल्मलाई दर्शकले रुचाएका छन् ।

निर्माण पक्षले प्रदर्शन अधिकार महँगो भनेपछि नेपाली वितरकहरुले यो फिल्म नेपालमा प्रदर्शनमा ल्याउन सकेका थिएनन् ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : ०६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको