इजरायलबाट ५० भियतनामी नागरिकलाई इजिप्टमा सारियो « Khabarhub

इजरायलबाट ५० भियतनामी नागरिकलाई इजिप्टमा सारियो


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायलको द्वन्द्व क्षेत्रबाट करिब ५० जना भियतनामी नागरिकहरूलाई इजिप्टमा सारिएको भियतनाम समाचार एजेन्सीले जनाएको छ ।

हाल धेरै जना  भियतनाम फर्किसकेको र बाँकी अरूले पनि सकेसम्म चाँडो फिर्ता गर्न आवश्यक प्रक्रियाहरू पूरा गरिरहेको भियतनामी विदेश मामिला मन्त्रालय (एमओएफए) बताएको छ ।

यिनीहरूलाई इजरायल र इजिप्टमा भियतनामी दूतावासहरूको समन्वित प्रयासको माध्यमबाट उद्धार गरिएको थियो ।

इजरायलमा रहेको भियतनामी दूतावासले द्वन्द्व क्षेत्रमा रहेका नागरिकहरूलाई शान्त रहन, दूतावाससँग नियमित सम्पर्क कायम राख्न र स्थानीय अधिकारी, एमओएफए र दूतावासले जारी गरेको निर्देशन र चेतावनीलाई कडाइका साथ पालना गर्न सल्लाह दिँदै आएको छ ।
 

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ५ : २५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल