वरिष्ठ इरानी सैन्य अधिकारी सदमानी मारिएको पुष्टि « Khabarhub

वरिष्ठ इरानी सैन्य अधिकारी सदमानी मारिएको पुष्टि


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानले आफ्ना थप एक वरिष्ठ सैन्य अधिकारीको मृत्यु भएको पुष्टि गरेको छ।

इरानले बुधबार मेजर जनरल अलि सदमानीको ज्यान गएको पुष्टि गरेको हो। खत्तम अल अन्बिया केन्द्रीय हेड क्वार्टरको कमान्डरको रूपमा काम गरेका उनी गत साता इजरायली आक्रमणबाट घाइते भएका थिए।

१३ जुनमा दिन इजरायलले इरानमा गरेको आक्रमणमा धेरै कमान्डरको ज्यान गएपछि उनले सो जिम्मेवारी पाएका हुन्।

उक्त आक्रमणमा घालोप अल रसिद लगायतको ज्यान गएको थियो। खत्तम अल अन्बिया हेड क्वार्टरले इरानको सेना र राष्ट्रिय सुरक्षा गार्ड बीचमा समन्वय गर्ने काम गर्छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ६ : १४ बजे

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरान युद्ध रोक्न प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको ट्रम्पको दाबी

जेनेभा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका