फर्पिङ–हेटौँडा सडकको दुरावस्था  (तस्बिरहरू) « Khabarhub

फर्पिङ–हेटौँडा सडकको दुरावस्था  (तस्बिरहरू)


१२ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको केन्द्रीय राजधानी काठमाडौंबाट बागमती प्रदेशको राजधानी हेटौँडा पुग्ने सडकको अवस्था नाजुक रहेको छ ।

फर्पिङ–हुमाने खण्डमा ठाउँठाउँमा बाटो बिग्रिएको छ भने मर्मतको काम पनि जारी छ । हुमानेदेखि फाखेलसम्म भर्खरै पिच भएको छ । फाखेलदेखि तल पिचको तयारी भइरहेको छ ।

महालक्ष्मी खोलामा पुल बनाउने काम भइरहेकोले एकदमै हिलो छ । त्यहाँबाट कटेपछि कतै ढलान र कतै ग्राभेल गर्न तयारी अवस्थामा रहेको छ ।

कुलेखानीदेखि हेटौँडासम्म बाटो राम्रो  भए पनि फर्पिङ–हुमाने खण्डमा ठाउँ ठाउँमा सडक बिग्रिएको छ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ११ : ०२ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली