सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने « Khabarhub

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने


१४ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै छन् ।

संघीय संसद भवन नयाँबानेस्वरस्थित आफ्नै कार्यकक्षमा सभामुख घिमिरेले शनिबार बिहान साढे १० बजे मुख्य तीन दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका छन् ।

छलफलमा समसामयिक राजनीति, संसदमा राप्रपा र रास्वपाले जारी राखेको अवरोधलगायत विषयमा कुराकानी हुने बताइएको छ ।

सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकसँग भने छुट्टै छलफल गर्ने छन् । बिहान ९ बजेदेखि रास्वपा संसदीय दलको बैठक रहेकाले पछि छलफल गरिने सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  ८ : ३७ बजे

प्रधानन्यायाधीशको चयन विधि गलत भए बहस गरौँ : लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीशको चयन

प्रधानमन्त्री बालेनसँगको सहकार्य दीगो हुन्छ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू र

सरकारका काम सोचविचारपूर्ण छन्, दुखमनाउ गर्नुपर्दैन : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले वर्तमान सरकारले

विषाक्त खाना खाँदा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन- भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द