इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु « Khabarhub

इजरायली आक्रमण : गाजामा ८१ जनाको मृत्यु


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

इजरायल – इजरायली आक्रमणमा परेर शनिबार ८१ जना गाजाबासीको मृत्यु भएको छ । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले कम्तीमा ८१ जना गाजाबासीको इजरायली आक्रमणमा ज्यान गएको बताएको हो । गाजा सहरको रगंशालामा नजिकै भएको एउटै आक्रमणमा बालबालिकासहित ८१ जनाको ज्यान गएको अल साइफा अस्पतालले जानकारी दिएको हो । उक्त आक्रमणमा चर सय जना घाइते भएका थिए।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता युद्ध विराम हुने विश्वास व्यक्त गरेका छन् । कतारले पनि युद्ध विरामको सम्भावना व्यक्त गरेको छ ।

यसअघि १९ जनवरीमा तीन चरणका लागि भन्दै सहमति भए पनि पहिलो चरणपछि युद्ध विराम अघि बढ्न सकेको छैन । दोस्रो चरणमा पूर्णकालीन युद्ध विरामको विषय थियो । यस अन्तरगत सम्पूर्ण बन्दी रिहा, इजरायली जेलमा रहेका प्यालेस्टाइनी रिहा तथा बाजागाजाबाट इजरायली सेना फिर्ता गर्ने विषय थियो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ५७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु