काठमाडौं– बुढानीलकण्ठ नगरपालिका-८ भंगाल सुन्दरबस्ती बस्ने तुलसा निरौलाको घरबाट सुनका गरगहना र नगदसमेत गरी करिब ५ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया