‘स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो’ « Khabarhub

‘स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो’


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न आर्थिक कार्यविधि कानुनको खाँचो देखिएको बताएका छन् ।  

आइतबार काठमाडौंमा महालेखकपरीक्षक कार्यालयको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले स्थानीय तहमा वित्तीय अनुशासन कायम गर्न सबै पक्ष कार्य सम्पादनमा सन्तुलन हुनुपर्ने देखिएको भन्दै स्थानीय तहका लागि आर्थिक कार्यविधि कानुनको खाँचो देखिएको बताए ।

सभामुख घिमिरेले बेरुजु फर्छ्यौट गर्न तथा जबाफदेहिता प्रवर्द्धन गर्न लेखा समितिको भूमिका रहनेमा हाल सम्म पनि कतिपय स्थानीय तहमा लेखा समिति गठन नभएको अवस्था रहको बताए । जसका कारण सार्वजनिक वित्तीय व्यवस्थामा नै समस्याहरू देखिएको उनले बताए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ३ : ४७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली