बुङ्गल हाइड्रोको आईपीओ आउने  « Khabarhub

बुङ्गल हाइड्रोको आईपीओ आउने 


१५ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन ( आईपीओ) का लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

बोर्डले असार १५ गते स्वीकृति दिएको हो । हाइड्रोले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ । 

कम्पनीले केयर रेटिङ्गस नेपालबाट बी रेटिङ पाएको छ । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ७ : २५ बजे

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

काठमाडौँ– प्रहरीले सिरहाको कर्जन्हा नगरपालिका–११ का सेफ सन्तोष साहलाई बैंकिङ

धर्तीको वैकुण्ठ : दामोदर कुण्ड

एउटा भनाइ छ, ‘हरेक तीर्थ बारबार दामोदर कुण्ड एकबार ।’

नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले विभिन्न प्राविधिक

बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बागलुङ– बागलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

भेरी अस्पतालको एनआईसीयू शय्या विस्तार गरिँदै

बाँके– पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रको रूपमा रहेको नेपालगञ्जस्थित भेरी