यी हुन् विगत ६० वर्षमा सर्वाधिक व्यापार गर्ने ५ नेपाली फिल्म « Khabarhub

यी हुन् विगत ६० वर्षमा सर्वाधिक व्यापार गर्ने ५ नेपाली फिल्म


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्डले आफ्नो २५ औं वार्षिक उत्सव पारेर सोमबार फिल्म इतिहासमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने २५ फिल्मको सूची सार्वजनिक गरेको छ ।

नेपाली फिल्म क्षेत्रको विगत ६० वर्ष पूरानो छ । विकास बोर्डका अनुसार यो अवधिमा सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ हो । यसले ४६ करोड ८७ लाख ग्रस कलेक्सन गरेको छ ।

त्यस्तै, सबैभन्दा बढी व्यापार गर्ने दोस्रो फिल्म ‘कबड्डी ४’ हो । यसको ग्रस कलेक्सन २१ करोड ४० लाख छ ।

सबैभन्दा बढी कमाइ गर्ने तेस्रो फिल्म भने ‘१२ गाउँ’ बनेको छ । यसले १९ करोड ९२ लाख ग्रस कलेक्सन गरेको छ ।

चौथोमा ‘छक्का पञ्जा ४’ र पाँचौमा ‘जारी’ छ । ‘छक्का पञ्जा ४’ले १७ करोड ५३ लाख र ‘जारी’ले १७ करोड ४८ लाख ग्रस कलेक्सन गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ६ : १० बजे

लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा सभापति पदका लागि उम्मेदवारीबारे

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक जारी

काठमाडौं– सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन

काठमाडौं– इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

राँझा– नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान बसन्ते मकैखेतीतर्फ