जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती « Khabarhub

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती


१६ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सहकारी घोटालाका आरोपी जीबी राईलाई पक्राउ गर्न नसकेको भन्दै सरकारलाई आलोचना गरेका छन्।

शाहीले फेसबुकमार्फत सरकारलाई चुनौती दिँदै भनेका छन्, “पहिले जीबी राईलाई पक्रेर देखाऊ, त्यसपछि मात्र देश चलाउने कुरा गर।” तीनपटक गृहमन्त्री फेर्दासमेत पीडितले न्याय नपाउनु सरकारको नालायकीपनको प्रमाण भएको उनले लेखेका छन् ।

“सडकमा पसिना बगाएर मकै पोलेर, साग बेचेर जम्मा गरेको गरीब जनताको पैसा लुट्ने जीबी राईलाई अहिले पनि सरकारले कारबाही गर्न सकेको छैन,” उनले भने, “अनि जनताले तिमीहरूलाई पत्याउनुपर्ने होरु”

शाहीको भनाइमा सरकार गफ गरेर होइन, पीडितलाई न्याय दिएरै विश्वसनीय बन्न सक्छ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  १० : २८ बजे

एक हजार रुख कटान गरिँदै

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन

केही भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सानदार जित

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

आज २०८३ साल वैशाख २७ गते आइतबार। जेठ कृष्ण पक्षको

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ