यसरी हटाइदै छ फेवातालबाट जलकुम्भी झार (फोटो फिचर) | Khabarhub Khabarhub

यसरी हटाइदै छ फेवातालबाट जलकुम्भी झार (फोटो फिचर)


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– वर्षासंगै फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गरिएको छ । बुधबारबाट शुरु भएको यो अभियान विहीवार(आज) पनि जारी रहेको छ ।

जलकुम्भी झारका कारण तालको स्वरुप नै विग्रिएको र यसका कारण पर्यटकको संख्यामा समेत कमी आउन सक्ने भन्दै झार झिक्ने कामलाई तिब्रता दिइएको छ ।

सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहिबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथका प्रतिनिधी र स्थानीयको उपस्थितिमा फेवातालबाट झार झिक्ने कार्य गरिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ४ : ३० बजे

बाढीले हाइड्रोपावरको बाँध बगायो

खाँदबारी– अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा

विपद् कोषमा चार अर्ब ६५ करोड बढी मौज्दात

काठमाडौं– सरकारले विपद् व्यवस्थापन कोषमा चार अर्ब ६५ करोड २४

उर्जा व्यवसायीले विद्युत उत्पादन बन्द गर्नुपर्ने दिन आउन सक्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले

लोकसेवा हापेर कमेडीमा जमेका ‘मास्टरका छोरा’

काठमाडौं– जन्म र प्रारम्भिक हुर्काइ खोटाङको दिक्तेल बजारमा । बुवा-आमा

एभरेष्ट बैंकले ल्यायो ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले विद्युतीय सेवा विस्तार गर्ने क्रममा बुधबारदेखि इबिएल