ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी | Khabarhub Khabarhub

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो संसदमा छलफल भइरहेको छ। संसदमा रिपब्लिकको बहुमत भए पनि केही रिपब्लिकले नै यसमा असहमति जनाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना दलका सांसदलाई मनाउन अभ्यास गरी रहेका छन्।

यो विधेयक पारित हुने डेटलाइन ४ जुलाई हो। बुधबार रातिसम्म भए पन विधेयकमा मतदान हुने अनुमान गरिएको छ।

रिपब्लिक सांसद अलेक्जान्द्रिया ओसासियो कोर्टेज लगायतले ट्रम्पले ल्याएको यो विधेयकले सर्वसाधारणको राहत प्याकेज काट्दै धनाढ्यलाई कर छुट दिइने योजना अन्तरगत भएको भन्दै विरोध जनाएका छन्। यस अघि सिनेटमा पनि बराबरी मत भएपछि उपराष्ट्र«पति जे डी भान्सले निर्णायक मत दिएका थिए।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  ८ : ०४ बजे

 भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्छौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

मेड्रिड– स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज

फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

तानसेन– केही वर्ष अघिसम्म वर्खा लागेपछि यहाँका फाँट र सिमसारमा

सुदूरपश्चिमका वनमन्त्री चौधरी बर्खास्त 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर