पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान « Khabarhub

पत्रकार पाठक काठमाडौं अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान


१९ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन् ।

आफूमाथि साइबर अपराधको आरोपमा मुद्दा दायर भएपछि पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन् ।

उनी अदालतमा उपस्थित भएसँगै उनको बयान सुरु भएको छ । न्यायाधीश खेमराज भट्टको इजलासमा बयान सुरु भएको हो । बयान सकिएपछि थुनछेक बहस हुनेछ ।

साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।

हिल्टन होटलसँग सम्बन्धित एक भिडियोमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जोडेको भन्दै पाठकविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।

प्रकाशित मिति : १९ असार २०८२, बिहीबार  १० : ३९ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी