टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो « Khabarhub

टेक्सासको बाढीले मर्नेको सङ्ख्या ६८ पुग्यो


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

टेक्सस – अमेरिकाको टेक्सासमा बाढीबाट मर्नेको सङ्ख्या बढी रहेको छ। केयर काउन्टीमा २८ बालबालिकासहित कम्तीमा ६८ जनाको ज्यान गएको छ।

यसैगरी अन्य काउन्टीमा कम्तीमा १० जनाको ज्यान गएको छ भने ४१ जना हराइरहेका छन्। केयरका सेरिफ लेरी लियथाका अनुसार हराइ रहेका १० जना छात्राको खोजी कार्य अझै जारी छ।

एक काउन्सिलर पनि हराइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्भवतः शुक्रबार टेक्सास जाने सम्भावना छ। टेक्सासामा अबको २४ घण्टादेखि ४८ घण्टाको बीचमा अझै मेघ गर्जने भविष्यवाणी गरिएको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ६ : ०२ बजे

तस्बिरमा हेर्नुहोस्, राप्रपाको सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम 

काठमाडौं– राप्रपाले सांसद अभिनन्दन तथा नयाँ वर्ष शुभकामना कार्यक्रम आयोजना

बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त

भक्तपुर– देशको राज्यव्यवस्था सञ्चालन र सुशासनबारे बालबालिकालाई जानकारी दिने उद्देश्यले

चर्चामा ‘पारी बुटोल’को टिजर

काठमाडौं – ग्याङस्टार जनारमा निर्माण भएको फिल्म ‘पारी बुटोल’ को

गृहमन्त्री गुरुङ भन्छन्- आरोप र सत्य एउटै कुरा होइन

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी

विवादमा मुछिएपछि गृहमन्त्रीको स्पष्टीकरण : २५ लाख सेयर लुकाइएको होइन, अनुसन्धानमा सघाउँछु

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफ्नो नाम जोडिएर उठेको सेयर लगानी