तराई–मधेशकेन्द्रित दलहरूको बैठक आह्वान | Khabarhub Khabarhub

तराई–मधेशकेन्द्रित दलहरूको बैठक आह्वान


२३ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनबारे छलफल गर्न तराई–मधेशकेन्द्रित दलहरूको मोर्चा संघीय लोकतान्त्रिक मोर्चाले बैठक बोलाएको छ ।

उपनिर्वचनमा संयुक्त उम्मेदवारी दिने तयारीमा रहेको मोर्चाले थप छलफल गर्न मंगलबारका लागि बैठक बोलाएको हो । 

बैठक मंगलबार दिउँसो २ बजे  शंखमुल चोकस्थित होटेल ए–वन प्यालेसमा बस्ने मोर्चाका नेता केशव झाले जानकारी दिए ।

उनका अनुसार बैठकमा उपनिर्वाचनसँगै निजामती सेवा ऐन, संवैधानिक नियुक्तिबारे पनि छलफल हुने छ ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  २ : १४ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज घरघरमा बिरुडा भिजाइँदै

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा प्रारम्भ

आज ऋषिपञ्चमी : सप्तऋषिको पूजाआराधना गरिँदै

काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज नेपाली

कार्तिक आर्यनको नयाँ फिल्म लाइनअप : जम्बी-थ्रिलरदेखि नाग जिल्लासम्म !

काठमाडौं – बलिउडका स्टार कार्तिक आर्यन पछिल्ला दिनमा आफ्नो चलचित्र