प्रदेश सरकारको असमझदारी हटाउन कांग्रेसले प्रतिनिधि खटाउने | Khabarhub Khabarhub

प्रदेश सरकारको असमझदारी हटाउन कांग्रेसले प्रतिनिधि खटाउने


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले प्रदेश सरकार सञ्चालनमा देखिएको असमझदारी हटाउन प्रतिनिधि खटाउने भएको छ ।

कांग्रेसले केन्द्रीय कार्यसमितिका तर्फबाट प्रतिनिधि खटाएर प्रदेश सरकार सञ्चालनमा देखिएका असमझदारी समाधान गर्ने भएको हो ।

कांग्रेसले केन्द्रबाट खटिने प्रतिनिधिहरूले सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति, प्रदेश संसदीय दलसँग छलफल गरेर आवश्यक छलफल र सहजीकरण गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार केन्द्रबाट खटिने प्रतिनिधिले एक महिनाभित्रमा प्रतिवेदन बुझाउनु पर्नेछ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : ५१ बजे

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क