स्वस्तिक लघुवित्तको आईपीओ खुला « Khabarhub

स्वस्तिक लघुवित्तको आईपीओ खुला


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वस्तिक लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २३ हजार कित्ता आईपीओ बिक्री खुला गरेको छ। प्रतिकित्ता मूल्य  १०० तोकिएको यस आइपीओमा साउन ९ गतेसम्म न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने छ।

कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको कुल २ लाख ३१ हजार कित्ता आइपीओमध्ये १०५ वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको हो।

 बाँकी ०.५०५ कर्मचारी, ५५ म्युचुअल फन्डका लागि र शेष १ लाख ९५ हजार ५९५ कित्ता सर्वसाधारणका लागि दोस्रो चरणमा खुला गरिनेछ।

इक्रा नेपालले स्वस्तिकलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी’ प्रदान गरेको छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ३८ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन