राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन « Khabarhub

राप्रपाका संस्थापक बलाराम घर्ती मगरको निधन


२७ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक बलाराम घर्ती मगरको निधन भएको छ । उनले ललितपुरको बीएन्डबी हस्पिटलमा शुक्रबार उपचारका क्रममा निधन भएको हो । 

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले विभिन्न मन्त्रालय सम्हाली सकेका रोल्पाका घर्ती मगरको उपचारका क्रममा निधनको पुष्टि गरेका छन् । 

उनले सामाजिक सञ्जाल फेसबुकमा श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, ‘घर्ती मगरको निधनबाट राप्रपाले एकजना अभिभावक र देशले होनहार राष्ट्रवादी व्यक्तित्व गुमाएको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार नेता घर्ती मगरसँग केही समयअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भेटघाट गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ११ : ५८ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन