प्रिन्स सेमिफाइनलमा प्रवेश « Khabarhub

प्रिन्स सेमिफाइनलमा प्रवेश


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका युवा स्टार प्रिन्स दाहाल अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सुक्रबार भएको पुरुष एकलतर्फको खेलमा प्रिन्सले नेपालकै नविन श्रेष्ठलाई १८–२१, २२–२०, २१–१५ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

पुरुष एकलकै अर्को खेलमा भारतका स्वर्णराज बोराले नेपालका रत्नजित तामाङलाई २१–१३, २६–२४ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

अर्को खेलमा मलेसियाका सेङ जोय योहले बंगलादेशका मोहमद सलमान खानलाई २१–१०, २१–११ तथा भारतका कात्तिकेय सुल्सान कुमारले नेपालका दिपेश धामीलई २१–१३, २१–१२ को सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरे ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : ४२ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा