९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना « Khabarhub

९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

क्यामरुन – संसारका सबै भन्दा जेठा राष्ट्रपति क्यामरुनका पाउल बियाले अर्को एक कार्यकाल जिम्मेवारी लिने चाहना व्यक्त गरेका छन्।

९२ वर्षीय बियाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आगामी अक्टोबरमा हुने निर्वाचनमा सफलता पाउँदै ४३ वर्षे शासन सत्तालाई अझ लम्ब्याउने विचार गरेका हुन्।

उनले क्यामरुनमा रहेका तथा डायस्पोराका धेरै जानको अनुरोधपछि आठौँ पटक राष्ट्रपति हुने इच्छा राखेका हुन्। बियाको प्रशासनले धेरै भ्रष्टाचारको आरोप सहेको छ भने राष्ट्रिय सुरक्षा कमजोर भएको आरोप पनि लगाइएको छ।

उनको उम्मेदवारी अपेक्षित भए पनि पक्का थिएन। यसै बिचमा उनले उम्मेदवारी घोषणा पछि क्यामरुनको निर्वाचन वातावरण मेटिएको छ।

सन् १९८२ मा सत्तामा उपस्थित भएका बियाले त्यसयता पराजयको सामना गर्नुपरेको छैन। अर्को ७ वर्षे कार्यकालमा उनी सफल भए उनको पदावधि सकिँदा सय वर्ष नाघी सकेका हुने छन्। उनलाई धेरै अफ्रिकी देशबाट पद त्यागेर पुस्तान्तरका लागि पनि दबाब भने नआएको होइन। विगतमा उनलाई बलियो साथ दिँदै आएको उत्तरी क्षेत्रका केही क्षेत्रमा बिग्रिएको सम्बन्धले भने उनलाई असर गरेको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : २२ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल