धैर्यता नै मानिसको प्रतिभा हो – आइज्याक न्यूटन « Khabarhub

धैर्यता नै मानिसको प्रतिभा हो – आइज्याक न्यूटन


११ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

अहिलेको युग सूचना र प्रविधिको मात्र होइन विज्ञानको पनि हो ।

यो विज्ञानको दुनियाँमा बैज्ञानिक आइज्याक न्यूटन यस्तो नाम हो जसले गुरुत्वाकर्षणको नियम र चालको नियम प्रतिपादन गरेका थिए ।

तिनै बैज्ञानिक तथा दार्शनिक न्यूटनको केही महान भनाइहरु हामीले यहाँ उल्लेख गरेका छौं । एकपटक हेर्नुहोस र मनन गर्नुहोस् ।

– म पनि अरु जस्तै हुँ मात्र मेरो सफलताको राज भनेको निरन्तरको प्रयास हो ।

– कुनैपनि क्रियाको बराबर तर, पुरै विपरित प्रतिक्रिया हुन्छ

– हुन त म पनि अरुजस्तै साधारण नै छु म मा फरक यति हो मेरो प्रयोगले मलाई असाधारण बनाएको छ ।

– एउटा कुरा याद गर्नुहोस् की जो माथि जान्छ त्यो तल आउनु स्वभाविक मानिन्छ ।

– मानिसहरुले पर्खाल त बनाएका छन् तर विडम्बना पुल पर्याप्त बनाएका छैनन ।

– एउटा कुरा याद गर्नुहोस् उत्थान पछि विनाश पनि सम्भव छ ।

– कुनैपनि कलामा त्रुटी हुँदै हुँदैन त्रुटी त कलाकारमा हुन्छ ।

– मैले कसैको सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव भएको हो ।

– म मा यस्तो शक्ति छ जुन शक्तिले आकाशिय पिण्डहरुको गणना गर्न सक्छ तर कुनैपनि मानिसको पागलपनको गणना गर्न सक्दैन ।

– कुनै पनि खोज गर्नुअघि साहसिक निर्णय लिनुहोस् ।

– याद गर्नुहोस् कडा मेहनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।

– कुनैपनि मानिसको धैर्य नै प्रतिभा हो ।

– प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।

– प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।

– कुनैपनि व्यक्तिले दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्न सक्यो भने त्यो कला नै चातुर्यता हो ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ३ : ४९ बजे

त्रिवि एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको छानबिन गर्न समिति

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र परीक्षाकै क्रममा

आमा बन्दै गायिका दुलाल, दिइन् घुमाउरो तरिकामा जानकारी

काठमाडौं- नयाँ तीजको बहाना पारेर गायिका सुनिता दुलालले दर्शकलाई आफू

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : पासाङ दावा शेर्पा

काठमाडौं– सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म

जहाजमाथि भएको आक्रमणको जवाफ दिने इरानको चेतावनी

तेहरान– इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यापारिक जहाजमाथि आक्रमण गरेको

एमबीएसको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा दुईजना पक्राउ

काठमाडौं– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’ (एमबीएस)