कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा | Khabarhub Khabarhub

कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले भोली साउन १ गते सार्वजनिक बिदा दिने भएको छ । भोली बिहीबार साउने संक्रान्ति तथा देउडा पर्वको उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिएको हो । 

कर्णाली प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिने कर्णाली प्रदेश सरकार, (मन्त्रिपरिषद्) बाट १७ चैत्र २०८१ निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रवक्ता–उपसचिव उत्तम गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  १२ : १८ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा