काठमाडौं– सार्वजनिक यातायात केन्द्रीय महासंघका अध्यक्ष डा. डोलनाथ खनालले कालो नम्बर प्लेटभन्दा बाहिर निजी सवारी साधनले राइड शेयरिङ सेवा सञ्चालन गर्नु गैरकानुनी भएको बताएका छन् ।
महानगर यातायात प्रालिद्वारा सुरु गरिएको विद्युतीय बस सेवा शुभारम्भ समारोहमा बोल्दै अध्यक्ष खनालले सार्वजनिक यातायातको क्षेत्रमा राइड शेयरिङको विरुद्धमा महासंघले निरन्तर आन्दोलन जारी राखिरहेको जानकारी दिए ।
प्रतिक्रिया