साउन नलाग्दै चुरापोते बजारमा चहलपहल (तस्बिरहरू) « Khabarhub

साउन नलाग्दै चुरापोते बजारमा चहलपहल (तस्बिरहरू)


३२ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउन महिना आउन थालेसँगै बजारमा चहलपहल बढेको छ। साउनमा महिलाहरूले हरियो चुरा, पोते, मेहेन्दी तथा हरिया कपडा लगाउने प्रचलन भएका कारण व्यापार चलायमान भएको हो ।

खास गरी असन-इन्द्रचोक क्षेत्रमा चुरापोतेको बढी किनबेच हुन्छ। पर्याप्त विकल्प हुने भएकोले धेरैजसो ग्राहक त्यही पुग्छन्।

असार महिनामै व्यापारीहरूले साउनका लागि सामान ल्याइसकेका थिए। असार अन्तिमदेखि नै महिलाहरूले साउनको किनमेल गर्न थाल्छन् ।

साउनपछि महिलाहरूको ठूलो चाड तीज आउने भएकाले चुरापोतेको व्यापार एक-दुई महिना चल्ने व्यापारीहरू बताउँछन् ।  आर्थिक मन्दीको असरमा कारण सोचेजस्तो व्यापार भने नभएको उनीहरूको भनाइ छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  २ : ३५ बजे

सरकारका राम्रा कामको समर्थन गर्छौँ : राप्रपा नेता शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले

इजरायललाई ठूलो झट्का, हिजबुल्लाहको आक्रमणमा मारिए लेफ्टिनेन्ट कर्नेल

बेरूत- दक्षिणी लेबनानमा हिजबुल्लाहको एक आक्रमणमा ट्यांक बटालियन कमान्डरसहित चारजना

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं– सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण

सुरु भयो राप्रपा केन्द्रीय समिति बैठक, सहभागिताको विषयमा विवाद (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज

रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर

मनाङ– पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ ।