अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश « Khabarhub

अमेरिकी प्यालेस्टाइनी मारिएपछि राजदूतको आक्रोश


१ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबी वेस्ट बैङ्कमा प्यालेस्टाइनी-अमेरिकी मारिएपछि यसको छानबिनको माग गरेका छन्।

सैइफ भनिने २० वर्षीय अमेरिकाको समेत पासपोर्ट रहेका सायफुल्लाह मुस्फात शुक्रबार त्यहाँ बसोबास गरेका इजरायलीबाट मारिएका हुन्।

सुरुमा अमेरिकी निकाय मौन रहे पनि पछिल्लो समय वेस्ट बैङ्कमा इजरायली पक्ष बसोबासको पक्षमा रहेका हुकाबेले यसलाई आतङ्ककारी र आपराधिक गतिविधिको संज्ञा दिएको छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसका बारे उनीहरूले रिपोर्टिङ गर्ने बताएका छन्।

ताम्पा फ्लोरिडामा बसोबास गर्ने मुस्ताफ उत्तरी रफाहाल्लाहमा रहेका आफन्तमा भेट्न सिन्जिल गएका हुन्।

उनी साथी मोहम्मद अल साहिबालाई भेट्न गएका थिए। २३ वर्षीय साहिबा पनि मारिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार  ९ : ०६ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले