गाजामा कुपोषणका कारण मृत्यु बढ्यो « Khabarhub

गाजामा कुपोषणका कारण मृत्यु बढ्यो


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गाजा – इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र कुपोषणका कारण एक बालकले ज्यान गएको छ। ३५ दिनका बालकले गाजाको अल साइफा अस्पतालमा भोककै कारण ज्यान गुमाएका हुन्। अहिले गाजामा १७ हजार बालक कुपोषणबाट पीडित छन्।

इजरायली आक्रमणमा पनि कमी आएको छैन। शनिबार मात्र ११६ जना मारिएका छन्। यसरी मारिने मध्य ३८ जना राहत वितरण भएको समयमा भोको पेट लाइन बसिरहेका थिए।

नागरिक सुरक्षा निकायका प्रमुख मोहम्मद बासेलले दक्षिणी गाजाको रफाहा र खान युनिसमा सो आक्रमण भएको जनाइएको छ।

स्वास्थ्य मन्त्रालयले गत मे मा त्यस स्थानमा राहत वितरण सुरु गरेपछि इजरायलको आक्रमणमा परेर नौ सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ९ : ४८ बजे

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि