काठमाडौंबाट मनाङ जाँदै गरेको जीप लमजुङको पहिरोमा पुरियो « Khabarhub

काठमाडौंबाट मनाङ जाँदै गरेको जीप लमजुङको पहिरोमा पुरियो


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– काठमाडौंबाट लमजुङको बेंसीशहर हुँदै मुस्ताङका लागि हिँडेको जीप पहिरोमा पुरिएको छ ।

बेंसीशहर हुँदै मनाङतर्फ जाँदै गरेको बा १६ च ५०६८ नम्बरको स्कारपियो (जीप) मर्स्याङ्दी गाउँपालिका–४ स्याँगेमा गएको पहिरोमा पुरिएको हो ।

जीपमा ५ जना यात्रुहरु सवार रहेकोमा सबै जना भागेर बाँच्न सफल भएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार स्याँगेमा गएको पहिरोका कारण मनाङ जाने सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण मनाङबाट बेंसीशहरतर्फ आउने र बेंसीशहरबाट मनाङतर्फ जाने सवारीसाधनहरु बीच बाटोमै रोकिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ११ : ५६ बजे

भारतमा तहल्का पिट्दै ‘धुरन्धर २’, नेपालमा बिहान ३ बजे छुट्ने गरी शो

काठमाडौं – नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ अहिलेसम्मकै

हुरीका कारण केरामा चार करोडभन्दा बढीको क्षति

चितवन– हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर घाइते

त्रिशूली– नुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस

झापामा आठ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्म जिल्लामा सात

जेन-जी आन्दोलनका घाइतेहरूको वर्गीकरणका लागि अन्तिम सूचना जारी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ‘जेन-जी आन्दोलन’का क्रममा घाइते भएका व्यक्तिहरूको