कांग्रेसका संस्थापन पक्षीय पूर्वपदाधिकारीहरू चाक्सीबारीमा  « Khabarhub

कांग्रेसका संस्थापन पक्षीय पूर्वपदाधिकारीहरू चाक्सीबारीमा 


५ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला भएका छन् । आगामी महाधिवेशनमा संस्थापन समूहबाट सभापतिको उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका पूर्वपदाधिकारीहरू उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको निवासमा भेला भएका हुन् ।

भेलामा पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ सहभागी छन् । 

हाल कांग्रेस प्रवक्ता रहेका पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत पनि चाक्सीबारी भेलामा सहभागी हुन आउँदै गरेको बताइएको छ । यसअघि पनि सातै जना पूर्वपदाधिकारीहरू छलफल गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  २ : ३८ बजे

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि

‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’

नारायणगढ– कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह आज

सीटीइईभीटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार

काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइईभीटी) को रिक्त