मध्यपहाडी लोकमार्गको बागलुङ सडक खण्डको अवरोध हट्यो « Khabarhub

मध्यपहाडी लोकमार्गको बागलुङ सडक खण्डको अवरोध हट्यो


१२ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको बडिगाड गाउँपालिका वडा नं. २, सक्न्यारको कालोपहरामा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको मध्यपहाडि लोकमार्ग ३ घण्टा पछि एकतर्फ खुलेको छ ।

आइतवार विहान करिब साढे ९ वजे सो पहिरो खसेको थियो।

बडिगाड गाउँपालिकाको पहलमा लोकमार्ग खुलाउन २ वटा डोजरको प्रयोग गरि पहिरो सामान्य हटाइ एकतर्फी सडक सुचारु गरिएको प्रहरी चौकी खर्वाङका इन्चार्ज प्रहरी सहायक निरीक्षक मन वहादुर कार्कीले बताए ।

दुइतर्फि सडक खुल्न भने केहि दिन लाग्न सक्ने प्रहरीले जनाएको छ। पहिरो खसेपछि सयौं सवारी जाममा परेका थिए । अहिले सवै सवारी गन्तव्य तर्फ लागेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  २ : ४१ बजे

टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक

अल्जेरियाको सानदार पुनरागमन जित, जोर्डन २-१ ले पराजित

काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमान्चक खेलमा

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ६४१ सवारीचालक चालकलाई

जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला– खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा

विश्वकपका सुरुवाती दुई खेलमै कीर्तिमानको वर्षा: मेसी, एम्बाप्पे र हालान्डबीच गोलको दौड

काठमाडौँ – फिफा विश्वकप २०२६ मा आधुनिक फुटबलका महान् स्ट्राइकरबीचको