‘आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन हुनेगरी काम भइरहेको छ’ « Khabarhub

‘आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन हुनेगरी काम भइरहेको छ’


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– शहरी विकास मन्त्रालयले संसद्को आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्नेगरी काम भइरहेको बताएको छ । मंगलबार शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयले जानकारी गराएको हो । 

आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता नारायण मैनालीले आर्थिक वर्ष ०८१,८२मा शहरी विकास मन्त्रालयबाट भएका प्रमुख कामबारे जानकारी गराए । 

‘आउने हिउँदे अधिवेशन अनिवार्य नयाँ संसद् भवनबाट सञ्चालन गर्ने भन्ने निर्देशन प्राप्त भएको छ । त्यसका लागि निर्माण व्यवसायीलाई सोहीअनुसार कार्यतालिका तर्जुमा गरेर म्याद थपमा लगेका थियौँ र अहिले सोही अनुसार काम भइरहेको छ । त्यसको क्लोज मोनिटरिङ भइरहेको छ,’ शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भने । 

प्रगति विवरणको पूर्ण पाठ

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ३ : ३४ बजे

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले