पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलन


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्रकार सम्मेलन आयोजना गरेकी छिन्‌ ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सञ्चारकर्मी र युट्यूबरहरूको भिड लागेको छ ।

यसैसाता (सोमबार) सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा प्रवेश नदिने भन्दै सदस्यता नै निलम्बनमा राख्ने निर्णय गरेको थियो । तर सक्रिय राजनीतिमा फर्कन आफूलाई कसैले नरोक्ने भण्डारीले बताउँदै आएकी छिन्‌ ।

एमालेले पार्टी सदस्यता नदिने निर्णय गरेपनि भण्डारीले पत्रकार सम्मेलनमा नेकपा (एमाले) – जिन्दावाद लेखेको सूर्य चिह्न अङ्कित ब्यानर प्रयोग गरेकी छिन्‌ ।

तीन बजे हुने भनिएको पत्रकार सम्मेलन समयमै सुरु नहुँदा पत्रकारहरू आधा घण्टादेखि भण्डारीलाई कुरेर बसेका छन्‌ ।

लाइभ-

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : १७ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै