बागमती प्रदेश कांग्रेस विवाद : दुई सांसदबाट दलका नेता लामाविरुद्धको हस्ताक्षर फिर्ता « Khabarhub

बागमती प्रदेश कांग्रेस विवाद : दुई सांसदबाट दलका नेता लामाविरुद्धको हस्ताक्षर फिर्ता


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेशमा नेपाली कांग्रेसका दुई सांसदले दलका नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको हस्ताक्षर फिर्ता लिएका छन् ।

कांग्रेस प्रदेश सांसदद्वय मिना पराजुली र माया श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै दलका नेता लामाविरुद्धको अविश्वास प्रस्तावका विषयमा कुनै जानकारी नै नगराई आफूहरूलाई हस्ताक्षर गराइएकोले त्यसमा आफूहरूको असहमति रहेको उल्लेख गरेका छन् ।

उनीहरूले उक्त प्रक्रियामा आफूहरू सामेल नरहेको र हस्ताक्षर फिर्ता लिई दलका नेता लामालाई समर्थन यथावत् रहेको जनाएका छन् ।

लामाविरुद्धको अविश्वास प्रस्तावका बारेमा आजको संसदीय दलको बैठकले टुङ्गो लगाउने बताइएको छ । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  १० : ४३ बजे

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो