सकियो प्रवीण स्टारर फिल्म ‘शिवांश’को छायाङ्कन « Khabarhub

सकियो प्रवीण स्टारर फिल्म ‘शिवांश’को छायाङ्कन


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक प्रवीण खतिवडा शीर्ष भूमिकामा रहेको फिल्म ‘शिवांश’को छायाङ्कन पूरा भएको छ । जेठको पहिलो सातादेखि पोखरामा जारी यस फिल्मको छायाङ्कन मंगलबार पूरा भएको हो ।

निर्माता अञ्जान केसीका अनुसार ३६ दिन लगाएर फिल्ममा सामावेश गीतको समेत छायाङ्कन सकेर सुटिङ युनिट काठमाडौं फर्किएको छ ।

‘उकुस मुकुस’ बोलको गीतको छायाङ्कन सकेर इन्डक्ल्याप गरिएको हो । छायाङ्कन पूरा भएसँगै अब प्रोस्ट प्रोडक्सनको कामलाई तीव्रता दिने योजनामा डेब्यू निर्देशक सन्तो कुमार आयेत्र नेतृत्वको टोली रहेको छ ।

यस फिल्ममा प्रवीणसहित तेज गिरी र रुषा न्यौपाने शीर्ष भूमिकामा रहेका छन् । फिल्ममा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरीलगायतको अभिनय रहेने बताइएको छ ।

यस फिल्मको कथा निर्माता केसी आफैँले लेखेका हुन् । पटकथा भने बारत लिम्बूले लेखेका हुन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ७ : ४२ बजे

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँ । भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक

स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १९३ पदाधिकारी पदमुक्त भएका

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको