असोज ३ मै आउने भयो ‘जारी २’ « Khabarhub

असोज ३ मै आउने भयो ‘जारी २’


१६ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कवि उपेन्द्र सुब्बाको निर्देशन बनेको फिल्म ‘जारी २’ मा असोज ३ मा प्रदर्शनमा आउने भएको छ ।

फिल्म निर्माता कम्पनी बासुरी फिल्मस्ले शुक्रबार तीन पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

‘जारी २’ हिट फिल्म ‘जारी’को सिक्वेल भएकाले यसलाई प्रतीक्षितको मानिएको छ ।

गत असार पहिलो साता यस फिल्मको छायाङ्कन सकिएको हो । छायाङ्कन सकिएपछि फिल्मका कलाकारहरुले ‘दशैंमा भेटौला’ भन्ने स्ट्याटस राखेका थिए ।

यस पनि दर्शकमा यो फिल्मको कहिले प्रदर्शनमा आउँला भन्ने कौतुहलता देखिएको थियो ।

सार्वजिनक पोस्टरमा फिल्मका शीर्ष कलाकार दयाहाङ राई र मिरुना मगर केन्द्रित रहेका छन् । दुई पोस्टरमा मिरुना र दयाहाङलाई मात्रै फिचर्ड गरिएको छ ।

एक पोस्टरमा दयाहाङ र मिरुनासहित विजय बराल र बुद्धि तामाङ फिचर्ड गरिएको छ ।

यस फिल्म लेखक निर्देशक सुब्बा आफैँ हुन् । फिल्ममा निर्देशक रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङको लगानी रहेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०८२, शुक्रबार  १ : १७ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार