ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू) « Khabarhub

ऐतिहासिक लगख्यः हिटी सरसफाइ गर्दै (तस्बिरहरू)


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर महानगरपालिका–१५ मा अवस्थित ऐतिहासिक लगख्यः हिटी, जसको निर्माण मल्लकालमा गरिएको थियो । बि.सं. २०५० मा स्थानीय समुदाय र ललितपुर महानगरपालिकाको सहकार्यमा पुनः निर्माण गरिएको हो । 

हाल ललितपुर महानगरद्वारा हिटीको सरसफाइ तथा पुनः संरचना कार्य भइरहेको छ । जीर्ण अवस्थामा पुगेको हिटीबाट झार हटाई इट्टा मिलाउने काम भइरहेको छ । 

तल्लो भागमा जमेको हिलो सुकाएपछि निकाल्ने योजना बनाइएको छ । ढल निकास अवरुद्ध भएकाले हिलो जम्ने समस्या देखिएको छ, जसले पानी पर्ने बेलामा थप चुनौती उत्पन्न गर्न सक्छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  २ : ३८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली