सिन्धुलीस्थित मूलकोटडाँडाबाट देखिएको सुनकोसी नदीको दृश्य (तस्बिरहरू) « Khabarhub

सिन्धुलीस्थित मूलकोटडाँडाबाट देखिएको सुनकोसी नदीको दृश्य (तस्बिरहरू)


१९ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनकोशी नदी किनारामा अवस्थित सिन्धुलीको सुनकोशी गाउँपालिका–५ स्थित मुलकोट बजार क्षेत्र गत वर्ष सुनकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।

बीपी राजमार्ग निर्माण भएपछि बगरका रूपमा रहेको सुनकोशी नदी किनारमा रहेको मूलकोट शहरका रूपमा परिणत हुँदै गएको थियो । रोशी नदी र सुनकोशी किनार हुँदै बीपी राजमार्ग निर्माण भएपछि मूलकोट बजारका रूपमा स्थापित हुँदै गएको थियो ।  

नदी किनार अत्यधिक दोहन हुँदै गएपछि गत वर्ष असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण रोशी र सुनकोशीमा बाढी आयो । बाढीले अकल्पनीय क्षति हुन पुग्यो । बीपी राजमार्ग क्षत विक्षत भयो । कुरुप बनेको मूलकोट अहिले पुनः लयमा फर्किंदै आएको छ । वर्षामा आउने बाढीका कारण जोखिम भने उत्तिकै छ ।

तस्बिर/युवराज भट्टराई

प्रकाशित मिति : १९ श्रावण २०८२, सोमबार  ३ : १० बजे

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय