गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चे–खन्ती मार्ग मर्मत « Khabarhub

गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चे–खन्ती मार्ग मर्मत


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रसुवा– गोसाइँकुण्ड जाने यात्रुका लागि धुन्चेदेखि खन्तीसम्मको पैदल मार्ग मर्मत गरिएको छ। साप्चेदेखि त्रिशूली खोला, मिनी गोसाइँकुण्ड, ब्रागाङ हुँदै खन्तीसम्मको करिब चार किलोमिटर लामो उक्त पैदल मार्ग मर्मत गरिएको हो ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार खन्तीदेखि देउराली, डिम्सा, चन्दनबारी, लौरिविनायक, गणेश गौडा हुँदै तीर्थस्थलसम्मको पैदल मार्गको सरसफाइ समेत गरिएको छ । उक्त मार्गको कुनै पनि स्थानमा बाढी पहिरोको क्षति नभएको उनले बताए। 

काठमाडौँदेखि धुन्चेसम्मको मोटर मार्ग भने सहज रहेको र नियमित रूपमा यातायात सञ्चालन भइरहेको ट्राफिक प्रहरी रसुवाले जनाएको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ४ : २४ बजे

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन

कर्णाली एमालेको संसदीय दलले भन्यो- राष्ट्रियसभामा संयुक्त उम्मेदवार जिताऔँँ

सुर्खेत- नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलले आगामी राष्ट्रियसभा निर्वाचनमा

कार्यकारी अध्यक्ष झाद्वारा रासस सेवाग्राहीसँग छलफल

सिरहा– राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सिरहास्थित