उफ् ! काठमाडौंमा धुवाँ (तस्बिरहरू) « Khabarhub

उफ् ! काठमाडौंमा धुवाँ (तस्बिरहरू)


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा हुने प्रदूषणमध्ये वायु प्रदूषण मुख्य समस्याको रूपमा रहेको छ । वायु प्रदूषणको प्रमुख कारकको रूपमा सवारीसाधनले फ्याँक्ने धुवाँ रहेको छ ।

खास गरी डिजेलबाट चल्ने सार्वजनिक बस, पानी बोक्ने ट्यांकर तथा माइक्रो बसले प्रदूषण बढाएका छन्। परीक्षण गर्दा तोकिएको मापदण्डभन्दा बढी प्रदूषण गरिरहेका सवारीसाधनलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न अवसर दिइने गरेको छ । 

त्यसपछि भने सरकारले प्रदूषण पास नगरेसम्म सडकका गुड्न प्रतिबन्ध लगाउने गरेको छ। तर यो काम प्रभावकारी भइरहेको छैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ४ : ३३ बजे

भ्रष्टाचार नियन्त्रणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह

बाजुरा – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार भ्रष्टाचार

मेचीनगरका ४६ जना किसानलाई कृषि औजार

मेचीनगर- मेचीनगर नगरपालिकाले ४६ जना किसानलाई रु १४ लाख बराबरका

शीतलहर र हिमपातबाट जोगाउन कसरी हुँदै छ पूर्वतयारी?

काठमाडौं- यसपालि कात्तिक दोस्रो हप्तामा देशका धेरै ठाउँमा वर्षा भयो।

लहानमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया अघि बढ्दै

लहान- जिल्लाको लहान नगरपालिका–४ स्थित यज्ञभूमिमा क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया

मुस्ताङमा २६६ जना मतदाता थपिए

मुस्ताङ- सरकारले घोषणा गरेको आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका