सुगम पोखरेलले ल्याए दशैँ विशेष गीत (भिडियो) « Khabarhub

सुगम पोखरेलले ल्याए दशैँ विशेष गीत (भिडियो)


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक सुगम पोखरेल बडादशैँको अवसर पारेर नयाँ गीत बजारमा ल्याएका छन् । दशैँको रमझम झल्काउने गीतमा दशैँको रोमान्टिक माहोल देखाइएको छ ।

सुगम पोखरेलको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको ‘शुभ दशैँ’ बोलको गीतमा सुगम पोखरेल र एन्जिला पोखरेलको आवाज सुन्न सकिन्छ । यस्तै गीतमा संगीत र शब्द गायक पोखरेलले नै दिएका छन् ।

गीतको भिडियोलाई सतिज श्रेष्ठले निर्देशन र सम्पादन गरेका हुन् भने गीतको भिडियोमा सुगम पोखरेल, एन्जिला पोखरेल लगायतले अभिनय गरेका छन् । भिडियोमा दशैँको टीका लगाएर चंगा उठाएको र पिङ खेलेको माहोलले दर्शकलाई रमाइलो बनाउँछ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ५ : ३० बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको