रविलाई भेटेपछि बाबुरामले भने- जमानत दिएर थुनाबाहिर बसेर मुद्दा लड्न दिनुपर्छ | Khabarhub Khabarhub

रविलाई भेटेपछि बाबुरामले भने- जमानत दिएर थुनाबाहिर बसेर मुद्दा लड्न दिनुपर्छ


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले रवि लामिछानेलाई जमानत दिएर थुनाबाहिर बसेर मुद्दा लड्न दिनुपर्ने बताएका छन् । 

बिहीबार भैरहवा कारागारमा लामिछानेसँग भेट गरेर बाहिरिने क्रममा भट्टराईले जनताको प्रतिनिधि भएको व्यक्तिलाई बाहिर जमानतमा रहेर मुद्दा लड्न दिने व्यवस्था गर्नुपर्ने बताएका हुन्  ।

सांसदलाई थुनामा राख्दा जनतालाई अन्याय हुने भएकाले कसैमाथि पनि राजनीतिक ढङ्गले अन्याय हुन नहुने उनको भनाइ छ ।

उनले रवि लामिछानेलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको भन्दै कसैलाई पनि सूचनाबाट वञ्चित गर्न नहुने बताए । 

भैरहवा कारागारमा लामिछानेलाई राखेको ठाउँ पनि आफूलाई उचित नलागेको उनले बताए । 

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : १२ बजे

जनकपुरमा रेल र कार ठोक्किए

महेन्द्रनगर– जनकपुरधाम उपमहानगरपालिका-९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आज बिहान रेल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

कृषि विकास बैंकको नाफा बढ्यो

काठमाडौं– कृषि विकास बैंकले अघिल्लो आर्थिक वर्ष (आव) ०८०-८१ को

गाजा कब्जा योजनाविरुद्ध इजरायलमा व्यापक प्रदर्शन

एजेन्सी – गाजापट्टी कब्जा गर्ने इजरायली सरकारको योजनविरुद्ध जेरुसेलममा प्रदर्शन

काठमाडौं उपत्यकामा गाईजात्राको राैनक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा आज गाईजात्रा पर्व मनाइँदै