जटाधारी बाबा जो निसन्तानको उपचार गर्ने दाबी गर्छन् ! « Khabarhub

जटाधारी बाबा जो निसन्तानको उपचार गर्ने दाबी गर्छन् !


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संसारमा मानिसको चाहाना अनेक हुन्छन् । यस्तै अनौठो चाहना भएका एक जना भारतको बिहार राज्यमा छन् । उनी ६३ वर्षका भए ।

मुंगर जिल्ला निवासी साकाल देव टुड्डू नाम गरेका उनी आफूलाई अरुले महात्माजीका नामले पुकारुन् भन्ने रुचाउँछन् । उनको हुलिया पनि महात्मा तथा महर्षिभन्दा कम छैन । अझ रोचक के हो भने ती जटाधारी बाबाले ननुहाएको ४० वर्षभन्दा बढी भयो।

उनको जटा ६ फिट लामो छ। ईश्वरले आफूलाई कपाल नकाट्न र रक्सी–चुरोट नखान आदेश दिएको उनी दाबी गर्छन। उनी घरेलु उपचारमा पोख्त छन्।
खास गरी उनी निसन्तान दम्पतीको उपचार गर्छन् । आफ्नो जटा ईश्वरको वरदान भएको बताउने उनीसँग फोटो खिचाउन टाढा–टाढाबाट मान्छेहरू आउने गर्छन्।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ८ : २४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार