अन्डर -१९ का कप्तान हेमन्त धामी सुदूरपश्चिम रोयल्समा अनुबन्ध « Khabarhub

अन्डर -१९ का कप्तान हेमन्त धामी सुदूरपश्चिम रोयल्समा अनुबन्ध


२४ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल अन्डर -१९ समूहका कप्तान हेमन्त धामी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

क्याटोगोरी ‘बी’ का हेमन्तको न्यूनतम रकम ५ लाख रुपैयाँ थियो । पोखरा, लुम्बिनी, सुदुरपश्चिम र जनकपुरले हेमन्तका लागि बोली लगाएका थिए । गोलाप्रथाबाट हेमन्त १० लाख रुपैयाँमा बिक्री भएका छन् । यसअघि चितवन राइनोजमा अनुबन्ध भएका देव खनालसमेत गोलाप्रथाबाट छनोट भएका थिए ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ५ : १५ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी